बाढीपछि रोकिएका ‘समर लभ’ र ‘सेतो धरती’ नाटकको मञ्चन शुक्रबारदेखि पुनः
काठमाडौं । प्राकृतिक विपत्तिका कारण केही दिन स्थगित भएका कान्तिपुर थिएटरका दुई नाटक ‘समर लभ’ र ‘सेतो धरती’ आज शुक्रबारदेखि पुनः मञ्चनमा आएका छन् । ‘समर लभ’ काठमाडौंको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा र ‘सेतो धरती’ पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन हुँदैछन् । भोटेकोशी बाढीको विपत्तिपछि यी दुवै नाटक मञ्चन भैरहँदा रोकिएका थिए । आयोजकका अनुसार यो […]
