Depository of News

प्राइम भिडियो हेर्दाहेर्दै सामान किन्न मिल्ने अमेजनको नयाँ फिचर

newsdepo.com · world

२६ भदौ, काठमाडौं । ई–कमर्स कम्पनी अमेजनले आफ्नो स्ट्रिमिङ प्लेटफर्म ‘प्राइम भिडियो’ मा दर्शकले भिडियो हेर्दाहेर्दै सीधै सामान खरिद गर्न मिल्ने गरी नयाँ फिचर सार्वजनिक गरेको छ। अमेजनको एक्स–रे अनुभवसँग एकीकृत गरी ल्याइएका यी नयाँ प्रविधिमध्ये ‘सप द शो’ र ‘सप द सिन’ फिचर प्रमुख हुन्। नयाँ अपडेटअनुसार फायर टिभीको रिमोटमा ‘अप’ बटन थिचेर प्लेब्याककै […]

Read full article →