Depository of News

दाङमा ३ महिनादेखि ग्यासको अभाव छ : सांसद सुवेदी

newsdepo.com · world

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयमा सरकारको ध्यानाकर्षण गरे । ‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन’ उनले भने, ‘सरकारसँग आग्रह गर्दछु– ग्यासको सहज आपूर्ति सुनिश्चित गरियोस् । तत्काल बजार अनुगमन गरियोस् । कालोबजारी […]

Read full article →