Depository of News

वर्षायाममा सताउने लामखुट्टेका १४ रोचक कुरा

newsdepo.com · world

वर्षायाम सुरु भएसँगै घर वरिपरि, पानी जम्ने ठाउँ र ओसिलो वातावरणमा एउटा सानो जीवको गतिविधि निकै बढ्छ, लामखुट्टे । सानो आकारको भए पनि लामखुट्टे मानिसका लागि निकै ठूलो स्वास्थ्य चुनौती बन्न सक्छ । डेंगी, मलेरिया, चिकनगुनिया, जापानिज इन्सेफलाइटिसलगायतका रोग फैलाउन सक्ने भएकाले वर्षायाममा यसबाट जोगिनु झनै आवश्यक हुन्छ । तर हामीले सबै लामखुट्टेलाई एउटै नजरले […]

Read full article →