Depository of News

भारतीय ट्राभल कम्पनीका प्रतिनिधिलाई हिमालयन राइडअवे रिसोर्टको एफएएम ट्रिप

newsdepo.com · world

२६ भदौ, काठमाडौं । हिमालयन राइडअवे रिसोर्ट पोखरा, द सेन्ट्रल कलेक्सनले भारतका प्रमुख ट्राभल कम्पनी तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई तीन रात चार दिनको परिचयात्मक भ्रमण (एफएएम ट्रिप) मा स्वागत गरेको छ। भारतीय ट्राभल ट्रेडलाई पोखराको वास्तविक अनुभवसँग जोड्ने उद्देश्यले आयोजना गरिएको भ्रमणमा सहभागीहरूले पोखराको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, साहसिक गतिविधि र नेपाली आतिथ्यताको प्रत्यक्ष अनुभव गरे […]

Read full article →