प्राकृतिक प्रकोप, शोक र न्यायसंगत क्षतिपूर्ति
यी नजरहरू ती भयभीत दृश्यहरू कैद गर्न, किन–किन त्रसित भइरहेका छ । आँखैअगाडि क्षणभरमै एउटा इतिहास बन्यो, सिंगो देश शोकमा डुबेको छ । जन्म र मृत्युको प्राकृतिक चक्र को प्रक्रिया त निरन्तर चलिरहेकै छ । तर अझै त्यो चित्कारका आवाजहरु,मस्तिष्क भित्र गुन्जिरहेको छ । नियति को खेल र हिमनदीको भेल आखिर बुझ्नै नसकिने रहेछ । […]
