प्रहरी स्टाफ कोर्ष परिमार्जनको तयारी, डीआईजीको नेतृत्वमा समिति गठन
धेरै प्रहरी अधिृकत फेल भएपछि नेपाल प्रहरीको स्टाफ कोर्स परिमार्जन गर्न लागिएको छ । स्टाफ कोर्स अन्तर्गत पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (पीएलएससी)मा निर्धारित कोटाभन्दा न्यूनमात्रामा छनौट भएपछि कोर्स नै परिमार्जन गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृहकार्य अघि बढाएको छ ।
