Depository of News

प्यालेस्टाइन नरसंहारबारेको फिल्म ‘नाजा’ को भेनिस कीर्तिमान : २४.५ मिनेटसम्म ‘स्ट्यान्डिङ ओभेसन’

newsdepo.com · world

भेनिस । इजरायली फिल्मकर्मी युवाल अब्राहम र रेचल जोर निर्देशित नयाँ डकुमेन्ट्री ‘नाजा’ले भेनिस फिल्म फेस्टिभलमा कीर्तिमान बनाएको छ । बिहीबार आयोजित प्रिमियरमा फिल्मले साढे २४ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको हो । यो भेनिस फिल्म फेस्टिभलको इतिहासमै सबैभन्दा लामो ‘स्ट्यान्डिङ ओभेसन’ भएको बताइएको छ । यसले गत वर्ष ‘द भ्वाइस अफ हिन्द रजब’ले पाएको […]

Read full article →