तोकिएको मूल्यभन्दा ५ सय ४० रुपैयाँ महँगोमा ग्यास बेच्ने पसललाई ३ लाख जरिवाना
काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर खाना पकाउने ग्यास बिक्री गर्ने कागेश्वरी मनोहरा नगरपालिका–६ चखडोलस्थित एक किराना पसललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार ‘अनिल किराना पसल’ले सरकारले तोकेको २ हजार ६० रुपैयाँको सट्टा सुगम ग्यासको एक सिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको फेला […]
