च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु
२६ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टी पुनर्गठन सुझाव संकलन प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग-अलग प्रतिवेदन तयार पारेका छन् । दुवै प्रतिवेदनमाथि कार्यदलको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । गत २१ फागुनको निर्वाचनमा […]
