बुबाको मुख हेर्ने दिन : नबिल बैंकले सार्वजनिक गर्यो अटिजमसम्बन्धी चेतनामूलक भिडियो
काठमाडौं । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नबिल बैंकले अटिजम भएका बालबालिकाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नयाँ भिडियो सार्वजनिक गरेको छ । बैंकले विशेषगरी अटिजम भएका बालबालिकालाई परिवार र समाजले बुझ्न पर्ने आवश्यकता औंल्याउँदै भिडियोमार्फत सचेतना फैलाउने प्रयास गरेको हो । साथै, भिडियोमा अटिजम बालबाललिकाका अभिभावकले भोग्नु परेको समस्यालाई पनि उल्लेख […]
