नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे । ब्रान्ड एम्बेसडर बनेसँगै शाहले कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा भूमिका खेल्ने जनाइएको छ । सोही कार्यक्रममा नेपाली क्रिकेट खेलाडीलाई […]
