४ फिल्म हलमा लागे : पेन्सन पट्टा, बेहुली, फल २, हनुमान अंशमध्ये कुन हेर्ने ?
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’सँगै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ रिलिज भएका हुन् । माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यसमा दयाहाङ राई र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् […]
