१५ बैंकमा १२८ कम्पनी गाभिए, कुनमा को बिलय भए ?
काठमाडौं । हालसम्म १५ वाणिज्य बैंकमा १ सय २८ कम्पनीहरु विलए भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको तथ्यांकअनुसार हालसम्म वाणिज्य बैंकमा १ सय २८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन भएका हुन् । अहिले २० वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेपनि ५ वटा बैंकले भने हालसम्म कुनै पनि कम्पनीलाई मर्जर […]
