Depository of News

वित्तीय प्रणालीको साढे १३ खर्ब केन्द्रीय बैंकमा, ७५ अर्ब खिच्दै

newsdepo.com · world

२६ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा […]

Read full article →