Depository of News

बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

newsdepo.com · world

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई पुनः व्यवसायमा फर्काउन सरकारले पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरेका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाजको २८औँ साधारणसभामा बोल्दै श्रेष्ठले क्षतिग्रस्त उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जा, ब्याज अनुदान, बिमा प्रिमियम छुट र […]

Read full article →