Depository of News

प्रधानमन्त्री शाह र ठूला व्यवसायीबीच छलफल, व्यवसायीक वातावरणबारे बहस

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। छलफलमा उद्योग–व्यवसाय सञ्चालनका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ। […]

Read full article →