फ्याट्टी लिभर छ ? निको बनाउन हटाउनुहोस् यी बानी
हाम्रो कलेजोमा आवश्यक मात्रामा बोसो हुनु असामान्य होइन । तर कलेजोका कोषिकामा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन थाल्यो भने यसलाई फ्याट्टी लिभर भएको मानिन्छ । यसलाई अझ सजिलो तरिकाले बुझौँ । तपाईंको घरमा चाहिनेभन्दा धेरै सामान थुपारिँदै गयो भने के हुन्छ ? घर अस्तव्यस्त हुन्छ । चाहिएको सामान भेट्न पनि गाह्रो हुन्छ । घरको सामान्य […]
