मोदी इनर्जीबाट बाहिरिँदै संस्थापक लगानीकर्ता, बिक्रीमा राखे सेयर
काठमाडौं । मोदी ईनर्जी लिमिटेडबाट ठूला आधारभुत सेयरधनी बाहिरिन लागेका छन् । भदौ २५ गते कम्पनीलाई पत्राचार गर्दै आधारभुत सेयरधनी अद्धित्य अग्रवालले आफ्नो सेयर बिक्री गर्न चाहेको जानकारी दिएका छन् । अग्रवालले करिब पौने ५ लाख कित्ता सेयर बिक्री गर्न चाहेको कम्पनीले जनाएको छ । उनले १५ दिनपछि ४ लाख ७२ हजार २ सय २० […]
