सुनको मूल्यमा एकैदिन ४८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला २ सय ५५ रुपैयाँले […]
