Depository of News

युनाइटेड इदी मार्दीको लाभांश घोषणा

newsdepo.com · world

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश […]

Read full article →