बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको आइपीओमा आवेदन आज अन्तिम दिन हो । कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका […]
