Depository of News

म यसरी ‘बा’ बनें

newsdepo.com · world

हामीले बा–आमालाई कुनै रिसको झोंकमा होस् वा चाहेको कुरा नपुर्‍याइदिंदा वा अन्य कुनै वादविवाद हुँदा “मलाई किन जन्मायौ ?” भनेर सहजै प्रश्न गर्छौं। तर हामीलाई यही प्रश्न गर्न सक्ने बनाउन ती बा–आमाले कति सङ्घर्ष गरे होलान्, कति दुःख र कष्ट झेले होलान् भन्ने अनुभव मैले विगत डेढ वर्षमै गरेको छु।

Read full article →