Depository of News

ब्रिक्स सम्मेलनमा सीदेखि पुटिनसम्म सहभागी हुँदै, कस्तो छ सुरक्षा व्यवस्था ?

newsdepo.com · world

२६ भदौ, काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियान जस्ता उच्च सुरक्षा जोखिम भएका नेताहरू सहभागी हुने भएकाले नयाँ दिल्लीमा आकाशदेखि सडकसम्म कडा सुरक्षा व्यवस्था गरिएको […]

Read full article →