Depository of News

बाबुरामको प्रश्न- मैले स्वदेशी जुत्ता र अल्लोको कोट रोजेँ, तपाईं स्वदेशी स्याउ रोज्न सक्नुहुन्न ?

newsdepo.com · world

२६ भदौ, काठमाडौं । कर्णालीको चिसो हावापानीमा फलेको जुम्लाको अर्गानिक स्याउको स्वाद चाख्दै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन भने नेपालको तीतो आर्थिक यथार्थले बिथोलिएको छ। हातमा जुम्लाको रसिलो स्याउ, तर दिमागमा खाडीको ५० डिग्रीको रापमा पसिना बगाइरहेका लाखौँ नेपाली युवा र तिनै युवाले पठाएको रेमिट्यान्सबाट भित्रिने विदेशी स्याउको तथ्यांक घुमेपछि उनले सामाजिक सञ्जालमार्फत एउटा […]

Read full article →