Depository of News

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा, ७२७ परियोजनामा लगानीको प्रतिबद्धता

newsdepo.com · world

काठमाडौँं । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् । उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको […]

Read full article →