Depository of News

हालसम्म २२ म्युचुअल फन्डको लाभांश घोषणा : यी ४ फन्ड खरिद गर्नेले अझै पाउँछन् प्रतिफल, कुनको कति ?

newsdepo.com · world

काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्ष सुरु भएको करिब दुई महिनामा २२ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका २२ फन्डहरुमध्ये ४ वटाको मात्रै बुक क्लोज हुन बाँकी रहेको छ । जसअनुसार यी ४ […]

Read full article →