संघीय निजामती सेवा विधेयक लोकसेवामा
२५ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोग पुगेको छ । मन्त्रिपरिषद्ले नै यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाएको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको जानकारी दिइन् । निजामती […]
