दिपल नेभो क्यू०५ : १५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज, ४६२ किमि रेन्ज (भिडियोसहित)
२४ भदौ, काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले नेपाली बजारमा सार्वजनिक गरेको ‘दिपल नेभो क्यू०५’ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीमा उच्च क्षमताको ब्याट्री, फास्ट चार्जिङ, फराकिलो इन्टेरियर र आधुनिक ड्राइभिङ प्रविधि समेटिएको छ । चाङ्गानको दिपल ब्रान्डअन्तर्गतको नेभो क्यू०५ दुई भेरियन्ट म्याक्स र अल्ट्रामा नेपालमा उपलब्ध छ । नाडा अटो शोका क्रममा प्रारम्भिक मूल्य म्याक्सको ४६ लाख ९९ […]
