Depository of News

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

newsdepo.com · world

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । कम्पनीले गत साउन २० गते क्रिकेट खेलाडी भुर्तेललाई ब्रान्ड एम्बेसडर […]

Read full article →