Depository of News

कस्तो छ अस्पतालले भर्ना नलिएपछि फुटपाथमै जन्माएको बच्चा र आमाको अवस्था ?

newsdepo.com · world

काठमाडौं । सप्तरीस्थिको गजेन्द्रनारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले घट्नाको छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ। बिहीबार अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कारबाही गर्ने जनाएको हो। ‘अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै […]

Read full article →