Depository of News

शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त, यी हुन् मन्त्रिपरिषद्का अन्य ७ निर्णय

newsdepo.com · world

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन अमेरिका भ्रमणको स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति बैठकमा सहभागी […]

Read full article →