Depository of News

सानिमा जीआईसीको सीईओमा उपाध्याय पुनः नियुक्त

newsdepo.com · world

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो । उपाध्यायको हालको कार्यकाल कात्तिक ६ गते समाप्त हुनेछ र दोस्रो कार्यकाल कात्तिक […]

Read full article →