Depository of News

असोज १ देखि नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै, सय बढी स्टलमार्फत घरजग्गासम्बन्धी जानकारी

newsdepo.com · world

काठमाडौं । सुरक्षित तथा व्यवस्थित बस्ती विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो । नेपाल चेम्बर […]

Read full article →