केएफसी सञ्चालक देवयानी इन्टरनेसनलद्वारा उद्धार कोषमा ३१ लाख सहयोग
२५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र […]
