सशस्त्र प्रहरीद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सयको स्वास्थ्य उपचार
२५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेको छ । बाढी प्रभावित क्षेत्रहरूमा सशस्त्र प्रहरीले हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले बाढी प्रभावित […]
