Depository of News

सांसद विष्टको आरोप- प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित ‘नेटवर्क’ले नागरिकलाई गाली गरिरहेको छ

newsdepo.com · world

२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर बिष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाटै नागरिकलाई गाली गर्ने ‘नेटवर्क’ सञ्चालन भइरहेको गम्भीर आरोप लगाएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिष्टले सरकार सामाजिक सञ्जालमा स्टाटस लेख्ने र एकअर्कालाई गाली गर्ने काममा मात्र केन्द्रित भएको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा न्याय […]

Read full article →