संघीय निजामती सेवा ऐन छिटो ल्याउन एमालेको माग
२५ भदौ, काठमाडौं । नेकपा एमालेले संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेको छ । बिहीबार पार्टीको तर्फबाट प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले यस्तो माग राखेका हुन् । ‘संघीय निजामती सेवा ऐन जारी नहुँदा प्रशासनिक क्षेत्रमा निकै ठूलो दुविधा र अप्ठयारे पसररहेको छ’ उनले भने । सरकारले यो विषयमा प्रक्रिया सुरु गरेको छ […]
