Depository of News

आज पनि घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट

newsdepo.com · world

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५ सय ३१.५५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१८ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको […]

Read full article →