Depository of News

इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख सहयोग

newsdepo.com · world

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ । उक्त सहयोग रकम इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री […]

Read full article →