Depository of News

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ करोड सहयोग

newsdepo.com · world

काठमाडौ । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित ब्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एकतीस लाख रकम सहयोग प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा […]

Read full article →