Depository of News

शरीरमा तामा जम्मा हुँदा देखिने जटिल रोग ‘विल्सन’ के हो ?

newsdepo.com · world

हाम्रो शरीरमा विभिन्न तत्वहरू प्रवेश गर्छन् । त्यसमध्ये हाम्रो प्रणालीले शरीरलाई आवश्यक कुराहरू सोसेर लिन्छ र अनावश्यकलाई बाहिर पठाइदिन्छ । तर कहिलेकाहीँ हाम्रो कुनै प्रणालीमा हुने कमी तथा कमजोरीले शरीरलाई नचाहिने कुरा बाहिर पठाउन सक्दैन् । यस्तो हुँदा त्यस्ता तत्त्वहरू शरीरका विभिन्न भागमा जम्मा हुन पुग्छन् । यसले अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यस्तै […]

Read full article →