तिमीले मान्छे गुमायौ, आफूलाई होइन !
हतार नगरी, दुःखसँग नडराई, एकअर्काको हात समात्दै, एक-एक श्वास गर्दै फेरि उज्यालोतिर पाइला चाल । किनकि, तिम्रो कथा यहाँ सकिएको छैन ।