जेनजी सहिद परिवारसँगको सम्बन्धले एउटै परिवारको आकार लियो : अक्षय गोल्याण
२५ भदौ, काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको तथा सहिद परिवारसँग भेटघाट भएको सन्दर्भमा गोल्याणले सन्देश सार्वजनिक गरेका हुन्। जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले कार्यक्रममा सहभागी […]
