उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले केहीबेरअघि प्रधानमन्त्री बालेन शाहसमक्ष राजिनामा दिएको उनका प्रेस सल्लाहकार कमल चौलागाईंले जानकारी दिए । बजारमा खाना कपाउने ग्यासको अभाव भएपछि उनको चर्को आलोचना हुँदै आएको थियो । उनलाई पार्टीभित्रकै सांसदलेसमेत हिजो संसदीय समितिको बैठकमा प्रश्न उठाएको थियो । बैठकमा […]
