बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जर्मनीको आठ मिलियन युरो सहायता
काठमाडौँ । जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ । सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान गरिएको यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । जर्मनीले यसअघि पाँच लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो । नेपाल सरकारको अनुरोधमा भान्साका सामग्रीका सेट, […]
