एप्पलसँग रोजेको सहकार्य, ‘आईफोन १८ प्रो’ बाट खिचियो ‘न्यू ट्रिक’ को म्युजिक भिडियो
सोल । के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ की रोजेले आफ्नो आगामी गीत ‘न्यू ट्रिक’ का लागि एप्पलसँग सहकार्य गरेकी छन् । गीतको म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचिएको उनको एजेन्सी ‘द ब्ल्याक लेबल’ ले जनाएको छ । एप्पलको ‘सट अन आइफोन’ अभियानअन्तर्गत तयार पारिएको म्युजिक भिडियोलाई अमेरिकी निर्देशक डेभ मेयर्सले निर्देशन गरेका हुन् । उनले ब्ल्याकपिंकको सन् […]
