सहकारी संघहरूलाई नयाँ बचत र ऋण कारोबारमा रोक
२५ भदौ, काठमाडौं । सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा रोक लगाएको छ । विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्जा नदिन निर्देशन दिएको हो । सहकारी ऐन, २०७४ को दफा ५० को उपदफा ९ को व्यवस्था कार्यान्वयनका लागि बचत तथा ऋणको नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ । सो दफाको उपदफा ९ […]
