तयार भयो पूर्वाधार न्यायाधीकरण गठन सम्बन्धी विधेयक
२५ भदौ, काठमाडौं । पूर्वाधार न्यायाधीकरण गठन सम्बन्धी विधेयक तयार भएको छ । तयार विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम सर्वसाधारणको रायको लागि प्रकाशन गरेको छ । मन्त्रालयका अनुसार मस्यौदाउपर सर्वसाधारणले राय/सुझाव दिन सक्नेछन् । मन्त्रालयका अनुसार यो विधेयकका मुख्यत: चारवटा उदेशय रहेका […]
