हाथवे इन्भेष्टमेन्टले चिनी उद्योग र जलविद्युतमा लगानी गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले चिनी उद्योग र जलविद्युतमा लगानी गर्ने भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समिति बैठकले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै चिनी उद्योग र जलविद्युत् क्षेत्रमा कुल ४० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले विजय श्री सुगर मिल्समा प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख कित्ता […]
